मोरङ सानु तिवारीद्धारा राहत वितरणर

  • प्रकाशित मितिः जेठ ३, २०७७
  • 1366 पटक पढिएको
  • समय अनलाइन

भोजपुर स्थाई घर भई विभिन्न कामको शिलशिलामा इटहरीको विभिन्न चोकमा बस्दै आएका चम्पे सहित भोजपुर जिल्ला भरीका ५८ जनालाई समाजसेवी तथा युवा निर्माण व्यावसायी नारायण प्रसाद तिवारी (सानु) ले राहत वितरण गरेका छन्। जेष्ठ २ गते शुक्रबार तिवारीले प्रति परिवार ३० केजी चामल, १ केजी नुन, २ लिटर तेल र परिवार संख्याको आधारमा २ देखि ५ केजी दाल वितरण गरेकोे व्यावसायी तिवारीले बताएका छन् ।


निरन्तरको लकडाउनका बेला खाद्यान्न समस्या हुदै आएका विद्यार्थी, अस्थाई रुपमा कोठाभाडामा बस्ने कामदार, मजदुर तथा विपन्न व्यक्तिहरु सबैको कोठामै गएर तिवारीले खाद्यान्न दिएका हुन् ।


त्यस्तै तिवारीले भोजपुर घर भई विभिन्न कामको सिलशिलामा मोरङ र सुनसरीमा अस्थाई बसोबास गर्दै आएकाहरुलाई लकडाउन अवधिभर खाद्यान्न सहयोग गर्ने बताएका छन् । यससगैँ उनले हालसम्म ३ सय ५० परिवारलाई राहत वितरण गरिसकेको समाजसेवी तथा युवा निर्माण व्यावसायी नारण प्रसाद तिवारी (सानु) ले जानकारी दिए ।


स्थानीय सरकार तथा विभिन्न संघ सस्थाले आफुहरुलाई सहयोग नगरेको अवस्थामा व्यावसायी तिवारीले डेरामै खाद्यान्न ल्याईदिदा आफुहरु धेरै खुशी भएको उनीहरु ब्ताउछन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved