
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले भने,- “अब खेत पनि रोप्ने हैन, कि अलैची लगाऊने कि अन्य विरुवाहरु लगाऊने ।
५ मुरी धान फलेर के भो र त्यसले आफैलाई खानपनि पुग्दैन, तर त्यहीठाऊमा अन्य नगदे बाली लगाए तीन गुणा बढी पैसा कमाउन सक्नुहुन्छ ।
धान ईण्डियाबाट ल्याऊला न के फरक पर्छ – केही फरक पर्दैन तर उत्पादन चै हुनुपर्यो”
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved