आजबाट नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्को निर्णय गरेको छ।

  • प्रकाशित मितिः जेठ ७, २०७७
  • 1793 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं / मन्त्रिपरिषद बैठकले भारतले मिचेको भूमि कालापानी लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय गरेको छ। सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।सरकारले संसद्‍मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मिचिएका नेपाली भूभागसहितको नेपालको नक्सा सार्वजनिक गर्ने विषय समावेश थियो। संसदीय समितिले पनि सबै नेपाली भूभाग समेटेको नक्सा छाप्न पटकपटक निर्देशन दिएका थिए।संसदको अन्तराष्ट्रिय श्रम सम्बन्ध समिति र राज्य व्यवस्था समितिले यस्तो निर्देशन दिएका थिए।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले पनि ती भूभागसहितको नक्सा सार्वजनिक गर्न सुझाव दिएको थियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved