टंकले गरे आत्महत्या
- प्रकाशित मितिः जेठ ८, २०७७
- 1230 पटक पढिएको
- समय अनलाइन
इटहरीमा एकजना पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् ।
इटहरी १७ मा बस्दै आएका टंक दाहालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।