नक्कली डिएसपीफेरि पक्राउ परे

  • प्रकाशित मितिः जेठ ९, २०७७
  • 1066 पटक पढिएको
  • समय अनलाइन


आफु डिएसपी भएको बताउँदै पटक पटक ठगी गरेका राजकुमार चापागाई फेरि पक्राउ परेका छन् । आफु सशस्त्र प्रहरीको डिएसपी भएको र स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिने भन्दै पेप्सीकोला बस्ने सम्झना केसी भट्टराईलाई उनले एक लाख २० हजार रुपैयाँ लिउको प्रहरीले जनाएको छ
महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो । उनी यसअघि ठगी आरोपमै चार वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । ठगी मुद्दा उनी पटक पटक पक्राउ पर्दै आएका छन् । उनको साथबाट नक्कली परिचयपत्र समेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved