इटहरी बजार दिनभर खुल्ने

  • प्रकाशित मितिः असार २, २०७७
  • 828 पटक पढिएको
  • समय अनलाइन

इटहरी । लकडाउनको कारण लामो समय देखि बन्द भएको इटहरी बजार सुचारु भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी स्वरुप लागू गरिएको लकडाउन खुकुलो बनाउने क्रममा इटहरी उपमहानगरले पनि बजार दिनभर खुल्ला गर्ने निर्णय गरेको हो ।चैत ११ गतेदेखि लागू गरिएको लकडाउन सुरक्षात्मक सावधानी अपनाएर खुकुलो बनाउने निर्णय गरे सँगै इटहरीमा पनि दिनभर बजार खुल्ला गर्ने निर्ण गरेको हो । विहान ७ बजे देखि १० बजे सम्म खुल्ला हुदै आएको बजार अब दिनभर खुल्ला हुनेछ इटहरी वडानम्बर ६ का वडाअध्यक्ष दिपक गौतमले भने ।मन्त्रिपरिषद्ले गरेको सो निर्णय औपचारिक घोषणापछि इटहरी उपमहानगरपालिकामा पनि सोही निर्णय लागु भएको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved