चितवनमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो

  • प्रकाशित मितिः श्रावण १३, २०७७
  • 766 पटक पढिएको
  • समय अनलाइन

डिलकुमारि नेपाल/.चितवन , चितवन जिल्लामा गत आर्थिक वर्ष ७६र७७ भित्र १ सय ८५ जनाले आत्महत्या गरेका छन् । आत्मा हत्या गर्नेमा पुरुषको सङख्या धेरै रहेको छ जसमा आत्महत्या गर्नेमध्ये पुरुष १ सय ११, महिला ५९ बालक ८ र बालिका ७ रहेका छन् । आत्महत्याको तथ्यांक हेर्दा भरतपुर महानगरपालीकामा आत्महत्या गर्नेको संख्या सबै भन्दा धेरै भेटिए। प्रहरीका अनुसार भरतपुर महानगरपालिकामा ९४ जना, राप्ती नगरपालिकामा २६ जना, रत्ननगर नगरपालिकामा २४ जना, कालिका नगरपालिकामा १५ जना ,खैरहनी नगरपालिकामा १४ जना र माडी नगरपालिकामा १० जना सहित इच्छाकामनामा गाउपालिकामा २ जनाले आत्महत्या गरेका तथ्यांक चितवन जिल्ला प्रहरी कार्यालयले दिएको छ । चितवन जिल्ला भरमा सबैभन्दा बढि झुण्डिएर आत्माहत्या गरेका छन् । झुण्डिएर १ सय ४५ जनाले , विष खाएर ३६ जनाले ,हाम फालेर ३ जनाले , हातहतियारबाट १ जनाले आत्महत्या गरेको तथ्याङक छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सुर्य थापाले आत्महत्याको मुख्य कारण मानसिक तनाव भएको बताउँछन् । ‘प्रहरीले बढ्दो आत्महत्याको दर रोक्न विभिन्न वैकल्पिक उपाय र विभिन्न विभाग र संघ संस्थासँग समन्वय गरी आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्ने पहल गरीरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved