गुइगाड खोलामा बाढी आउँदा बुढिगंगा नदी थुनियो

  • प्रकाशित मितिः साउन १३, २०७७
  • 895 पटक पढिएको
  • समय अनलाइन

गुइगाड खोलामा बाढी आउँदा बुढिगंगा नदी थुनिएको छ। सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै खोलामा आएको बाढीले बुढिगंगा नगरपालिकाको नजिकै रहेको गुइगाड नदी थुनिएको स्थानीयले बताए।
गुइगाड खोला बढेपछि बुढिगंगा नदी ७५ प्रतिशतभन्दा बढी थुनिएको स्थानीय भरत बुढाले बताए। नदी थुनिन थालेपछि बाजुरा जिल्लाका बुढीगंगा, त्रिबेणी नगरपालिकाकालगायत अछाम जिल्लाका साँफेबगर नगरपालिकाका दर्जनौं बस्ती डुबानको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक टंकप्रसाद भट्टराईले बताए ।
नदी थुनिएपछि बाजुरा र अछामका दर्जनौ बस्ती तथा सयौं रोपनी खेतियोग्य जमिन बगर बन्ने प्रहरी प्रमुख भट्टराईले बताए। नदी थुनियपछि बाजुरा र अछामको साँफेबगरसम्मका स्थानीयलाई सचेत रहन जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved