तिज गित 'चट्ट कपाल काेरी' सार्वजनिक

  • प्रकाशित मितिः श्रावण 13, 2077
  • 170 पटक पढिएको
  • समय अनलाइन

गायिका बिमला गुरूङको नयाँ तिज गित ुचट्ट कपाल कोरीु हालै सार्वजनिक भएको छ । .उक्त तिजको गितलाइ शिर कुमार साम्पाङले निर्देशन गरेका छन ।

नेपाली कला संस्कृतिलाइ जगेर्णा गर्दै चलि आएको परम्परालाइ जोगाउन र नेपाली समाजमा राम्रो शन्देश दिन उक्त तिजको गित सार्वजनिक गरिउको गायिका बिमला गुरूङले बताइन ।

उक्त तिज गितको रचनाकार नरेस खडका रहेका छन भने संगित कुन्दन राइले दिएका छन र शब्द नरेश राइको रहेको छ । नेपाली नारीहरूको महान पर्व तिज नजिकिदै जादा बजारमा अनेकौ गित र भिडियोहरू सार्वजनिक भइरहेको बेला गुरूङले फरक प्रसंगबाट गित बजारमा ल्याएको बताएकि छिन ।
उक्त तिज गितको भिडियो पनि हालै सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2020 - Samayaonline.com All rights reserved