गायिका बिमला गुरूङको नयाँ तिज गित ुचट्ट कपाल कोरीु हालै सार्वजनिक भएको छ । .उक्त तिजको गितलाइ शिर कुमार साम्पाङले निर्देशन गरेका छन ।
नेपाली कला संस्कृतिलाइ जगेर्णा गर्दै चलि आएको परम्परालाइ जोगाउन र नेपाली समाजमा राम्रो शन्देश दिन उक्त तिजको गित सार्वजनिक गरिउको गायिका बिमला गुरूङले बताइन ।
उक्त तिज गितको रचनाकार नरेस खडका रहेका छन भने संगित कुन्दन राइले दिएका छन र शब्द नरेश राइको रहेको छ । नेपाली नारीहरूको महान पर्व तिज नजिकिदै जादा बजारमा अनेकौ गित र भिडियोहरू सार्वजनिक भइरहेको बेला गुरूङले फरक प्रसंगबाट गित बजारमा ल्याएको बताएकि छिन ।
उक्त तिज गितको भिडियो पनि हालै सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved