इटहरी उपमहानगरका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मितिः साउन १५, २०७७
  • 1192 पटक पढिएको
  • समय अनलाइन

इटहरी :  इटहरी उपमहानगरपालिकाका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । केही दिन अघि १० जना कर्मचारीको स्वास्थ्य परीक्षणका लागि स्वाव संकलन गरी अस्पतालमा पठाइएको थियो । पठाइएको मध्ये १ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । रिपोर्ट पोजेटिभ आएपछि केही बेरमा उपमहानरको आकस्मित बैठक बस्ने तयारी भईरहेको छ  उपमेयर गौतमले बताईन् ।

इटहरीमा पनि पछिल्लो घटनालाई हेर्दा समुदायमा नै कोरोना देखिएकाले  इटहरी भित्र लकडाउन गरी स्वाव परीक्षण गर्नुपर्ने इटहरी अस्पताल इमरजेन्सी शाखा प्रमुख डाक्टर राम कुमार धमलाले सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved