इटहरी उपमहानगरका सबै वडा कार्यालय सहित कामकाज बन्द

  • प्रकाशित मितिः साउन १५, २०७७
  • 960 पटक पढिएको
  • समय अनलाइन

इटहरी । इटहरी उपमहानगरपालिकाको एक कर्मचारीलार्ई कोरोना संक्रमण पुष्टि भए सँग उपमहानगरको आकस्मिक बैठकले इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयको काम बन्द गर्ने निर्णय गरेको छ ।

पहिलो चरणमा उपमहानगर र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाब परीक्षण गर्ने र त्यस पछिको अवस्था हेरेर मात्रै कार्यालय खोल्ने बैठकमा निर्णय भएको इटहरी उपमहानरपालिकाकी उपमेयर लक्ष्मि गौतमले बताईन । उनले भनिन पहिलो चरण सबैको स्वाब परिक्षण पछि मात्र कार्यालय खोल्ने विषयमा कुरा हुन्छ ।

इटहरी भित्र लाग्दै आएको हाटबजार पूर्ण रूपमा बन्द गर्ने, बाहिरी पसल, होटेल तथा व्यवसाय स्वास्थ्य अवस्थालाई ध्यान दिएर मात्रै खोल्न पाउने पनि निर्णय भएको छ । इटहरीमा कोरोना सङ्क्रमणको जोखिम उच्च भएकोले बजारको भिडभाड कम गराउँने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved