चितवन निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्षमा ढुंगाना चयन

  • प्रकाशित मितिः साउन १५, २०७७
  • 1324 पटक पढिएको
  • समय अनलाइन

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित हुनुभयो । आज निकुञ्जको मुख्य कार्यालय रहेको कसरामा भएको निर्वाचन मार्फत उहाँ पाँच बर्षै कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको छ। प्रकाश नेकपा चितवनका सचिवालय सदस्य समेत हुनुहुन्छ ।व्यवस्थापन समिति अन्त चितवन,नवलपरासी,मकवानपुर र पर्सा जिल्लाका २२ वटा उपभोक्ता समिति छन् । ति समितिका सबै अध्यक्ष सोतह नै पदेन सदस्य हुने व्यवस्थारहेको छ । २२ उपभोक्ता समितिका अध्यक्षले मतदान गरेर व्यवस्थापन समितिको अध्यक्ष चुन्ने व्यवस्था रहेको छ। ढुङ्गाना भरण्डारभार उपभोक्ता समितिबाट प्रतिनिधि बनेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved