धरान धनकुटा सडकखण्ड जोखिम

  • प्रकाशित मितिः साउन १६, २०७७
  • 1067 पटक पढिएको
  • समय अनलाइन

धनकुटा । केहिदिन यताको अविरल बर्षाको कारण धरान धनकुटा सडकखण्ड स्थित कोसी राजमार्गमा विभिन्न ठाउँमा पहिरोले सडक पुरिएको र केही ठाउँमा चर्किएको तथा सडक भासिएको अवस्था छ । एकातर्फ भने अर्को तर्फ त्यस्ता सडकमा जोखिम पुर्ण किसिमले सवारी साधनहरू आवत जावत गर्दा हुन सक्ने सम्भावित खतरा संगै मानविय क्षतिलाई मध्यनजर गर्दै न्युनिकरणका लागि स्थानीय सरकार र सरोकारवालाहरूले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु पर्ने देखिन्छ । हालसम्म भएका भौतिक एवं मानविय क्षति लगायत र यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी केसव प्रसाद विमली भने यसो भन्नू हुन्छ । 

सडकको अवस्था हेर्दा चालक भन्छन जोखिम बढेको छ । कहाँ कतिवेला दुर्घट्ना हुने हो यकिन छैन । स्थानीय तह, नेपाल रेडक्रस सोसाईटी, एपफिएफलगायतका सुरक्षाकर्मि तत्कालै उद्दार कार्यमा प्रसस्तै खटिएकोले सडक भने लामो समयसम्म अबरूद्द नभएको स्थानीयहरूको भनाई छ ।यसैगरि हिले हुँदै पाख्रिवास जाने निर्माणाधिन सडक पनि ठेकेदारको लापरबाहिका कारण अलपत्र बनेको छ । पैदल यात्रुलाई समेत समस्या भएको छ 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved