ईलाम / ईलाम नगरपालिककाको कार्यालयमा बृद्ध भत्ता लिन गई घर फर्कदै गरेकी देउमाई नगरपालिका-४ की ७२ बर्षीया सन्च रानी लिम्बु देउमाई नगरपालिका-२ मा रहेको सार्की खोलामा मृत फेला परेकी छन् ।
बिहिवार अपरान्ह साँढे ५ बजे उक्त खोलामा बृद्धा मृत अवस्थामा रहेको भन्ने जानाकरी पाए लगत्तै ईलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली खटि गई मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved