प्रेस युनियन सुनसरीद्वारा अक्षयकोषको स्थापना

  • प्रकाशित मितिः श्रावण १६, २०७७
  • 772 पटक पढिएको
  • समय अनलाइन

प्रेस युनियन सुनसरीले अक्षयकोषको स्थापना गरेको छ ।
पत्रकार गिरिराज आचार्य र स्वर्गीय याम प्रधानको नाममा कोष स्थापना गरेको हो ।
प्रेस युनियन सुनसरीका संस्थापक गिरिराज आचार्य र स्व. याम प्रधानको नाममा अक्षयकोष स्थापना गरिएको हो ।
बिहीबार युनियन कार्यसमितिको इटहरीमा बसेको बैठकले पत्रकारद्वय आचार्य र प्रधानको नाममा अक्षयकोष खडा गरिएको हो ।
स्वर्गीय याम प्रधान स्मृति पत्रकारिता पुरस्कारको राशी रु. २ लाख र गिरिराज आचार्य प्रेस स्वतन्त्रता पुरस्कारको राशी रु. १ लाख रुपैयाँ रहेको अध्यक्ष पवन अधिकारी जानकारी दिएका छन् ।

20200730_192741

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved