पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टी,१५१ जना निको भएर अस्पतालबाट डिस्चार्ज

  • प्रकाशित मितिः श्रावण १६, २०७७
  • 694 पटक पढिएको
  • समय अनलाइन

पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

बिहीबार विभिन्‍न अस्पतालमा र आइसोलेनमा पाँच हजार ३१६ कोरोनाका सक्रिय संक्रमित उपचाररत रहेका उनले जानकारी दिए ।

 
 उनले पछिल्लो २४ घण्टामा जनामा पीसीआर १० हजार ७६८ परीक्षण गरिएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा एक सय ५१ जना निको भएर घर फर्किएका छन् ।

कुल कोरोना निको हुनेको संख्या १४ हजार ३९९ जना पुगेका छन् । जुन ७२ दशमलब ८ प्रतिशत रहेको उनले जानकारी दिए ।

कुल कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved