ह्वाट्सएपमा सधैको लागि च्याट म्यूट गर्न सकिने फिचर आउँदै

  • प्रकाशित मितिः श्रावण १६, २०७७
  • 1365 पटक पढिएको
  • समय अनलाइन

ह्वाट्सएपले सधैँको लागि च्याट म्यूट गर्न सकिने फिचर ल्याउने भएको छ । यो फिचरलाई प्रयोग गरेर आफू सक्रिय रुपमा सहभागी नहुने ह्वाट्सएप ग्रुप या ह्वाट्सएप आइडीलाई सँधैको लागी म्यूट गर्न सकिनेछ ।

डब्लुए बेटा इन्फोका अनुसार यो फिचर अहिले ह्वाट्सएपले परीक्षण गरिरहेको छ । अहिलेको अवस्थामा ह्वाट्सएपले आठ घण्टा, एक हप्ता वा एक वर्षको लागि च्याटलाई म्यूट गर्ने अप्सन दिने गरेको छ ।

           Photo: WABetaInfo


यसले गर्दा आफूलाई चासो नहुने ग्रुप बाट सूचना आउँदैन् । यो  फिचरलाई धेरैले मनपराउने अनुमान लगाइएको छ । ह्वाट्सएपको यो फिचरले एक वर्ष अप्सनलाई ‘अलवेज’ अप्सनले रिप्लेस गर्नेछ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved