इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले ठगि गरेकाे अभियाेगमा शुक्रबार इटहरीका थमानसिह भनिने थमबहादुर राइलाइ पक्राउ गरेकाे छ । पैसा नभएकाे खाताकाे चेक दिएर ठगि गरेकाे अभियाेगमा उनलाइ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
जग्गा काराेबारकाे केसमा बाउन्स चेक दिएपछि उनि बिरूद्ध परेकाे उजुरीकाे अाधारमा प्रहरीले पक्राउ गरेकाे बुझिएकाे छ । पक्राउ राइ बिरूद्ध थप अनुशन्धान भइरहेकाे जनाइएकाे छ ।
इटहरी लगायत अासपासका क्षेत्रहरूमा जगगाकाे काराेबार गर्दै अाएका राइ बिभिन्न शिर्षकमा रकम ठगि गर्ने गरेकाे र जग्गालाइ बिशेष कारण देखाउदै अनाधिकृत बैना रकम लिएर ठगि गर्दै अाएकाे पिडितहरू मध्ये हर्कबहादुर बिश्वकर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved