इटहरी / इटहरी उपमहउपमहानगरपालिकाका एक सवारी चालक सहित इटहरीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
इटहरीमा थप ३ जना कोरोना संक्रमित भएका छन । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको ६६ जनाको स्वाब पिसिआर परिक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
सवारी चालक सहित ३ पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved