प्रदेश १ का न्यायाधिवक्ता आचार्यसहित परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मितिः श्रावण १९, २०७७
  • 992 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । प्रदेश १ का एक न्यायाधिवक्ता चुणामणि आचार्य र उनका परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सरकारको हाइप्रोफाइल व्यक्तिलाई कोरोना संक्रमण भएको यो पहिलो पटक हो ।

विराटनगर ५ निवासी आचार्यका छोरा र श्रीमतीमा समेत कोरोना देखिएको छ । तर, संक्रमणको स्रोत के हो भन्ने खुल्न सकेको छैन । आचार्यले आफूमा ज्वरो आउन थालेपछि स्वाब परीक्षण गराएको र रिर्पोट पोजेटिभ आएको बताएका छन् ।ज्वरो आउने समस्या भएपछि आफू कार्यालय तथा अन्य सार्वजनिक कार्यक्रममा सहभागी नभई घरमै सेल्फ क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् ।

यसअघि विराट मेडिकल कलेजका प्रमुख वरिष्ठ चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीमा कोरोना संक्रमण देखिएको थियो । उनलाई धरानबाट थप उपचारको लागि टिचिङ अस्पताल काठमाडौ पठाइएको थियो । प्लाज्मा थेरापी माध्यमबाट निक्कै गम्भीर अवस्थामा उपचार भएपछि उनको स्वास्थ्य सुधारोन्मुक भएको बताइएको छ ।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार प्रदेश १ राजधानी विराटनगरमा ७ प्रहरीसहित १५ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशभर १८ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved