१३ बर्षीया बालिकाको अश्लिल फोटो बनाएर ब्ल्याकमेल गर्ने पक्राउ

  • प्रकाशित मितिः साउन १९, २०७७
  • 1298 पटक पढिएको
  • समय अनलाइन

१३ बर्षीया बालिकाको फोटो प्रयोग गरी फेक फेसबूक आइडी बनाई अश्लिल फोटो अपलोड गर्ने सविन राज मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । 

साइबर ब्यूरोको टोलीले तनहुँ भानु नगरपालका–८ घर भई काठमाडौं बालाजु बस्दै आएका ३८ बर्षका सविन राज मिश्रलाई विहीबार पक्राउ गरेको साइबर ब्यूरोका सह–निर्देशक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले जानकारी दिए । 

१३ बर्षीया बालिकाको फोटो प्रयोग  गरेको सामाजिक सञ्जाल फेसबुकमा नग्न तस्विर र अश्लिल शब्द प्रयोग गरेर बालिकाकी दिदी र आफन्तलाई पठाउने गरेका उनलाई आफन्तको उजुरीका आधारमा पक्राउ गरेको ब्यूरोले जनाएको छ । 
पक्राउ परेका मिश्रलाई जिल्ला अदालतका काठमाडौंबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 
 

मिश्र यसभन्दा अगाडी पनि २०७६ मंसिर २४ गते विद्युतीय कारोवार ऐन–२०६३ अन्तरगत जिल्ला अदालत काठमाडौंबाट १ लाख धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved