बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मितिः श्रावण १९, २०७७
  • 942 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको इटहरी स्थित नविल बैंक शाखामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका ब्यक्तिको घर विराटनगर रहेको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख डाक्टर रामकुमार धमलाले जानकारी दिए । छ ।

उनको केही दिन अघि स्वाव परीक्षण प्रादेशिक अस्पताल विराटनगरमा गरिएको थियो । डाक्टर धमलाका अनुसार बैंकका शाखा प्रमुखले कार्यालयमा कार्यरत कर्मचारीका कोरोना संक्रमण पुष्टि भएको भन्दै कन्ट्याक्ट ट्रेसिङको काम गरी सबै कर्मचारीको स्वाव परीक्षण गर्न अनुरोध गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved