धरानमा एक हप्ता लकडाउन

  • प्रकाशित मितिः श्रावण २१, २०७७
  • 719 पटक पढिएको
  • समय अनलाइन

धरान / कोरोनाको संक्रमित संख्या बढ्दै गएकोले धरानमा एक हप्ता लकडाउन गर्ने निर्णय गरेको छ।
धरान उपमहानगर कार्यपालिकाको आजको बैठकले यस्तो निर्णय गरेको कुरा वडा नम्बर १५ का वडा अध्यक्ष नरेश इवारमले जानकारी दिए।इबारमले आज १२ बजेदेखी एक हप्ताको लागि साउन २८ गतेसम्म लकडाउन गर्ने निर्णय भएको कुरा जानकारी दिए।उनले सो अवधिभर सम्पुर्ण कुरा बन्द हुने जानकारी दिए।
अहिले केहो बेरमै सुरक्षा समितिको बैठक समेत बस्दैछ।सुनसरी जिल्ला प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा समितिको समेत बैठक बस्ने भएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved