विराटनगरमा ३ पत्रकार सहित ५५ जनामा कोरोना पुष्टि

  • प्रकाशित मितिः श्रावण २४, २०७७
  • 702 पटक पढिएको
  • समय अनलाइन

विराटनगर महानगरपालिकामा हिजो एकै दिन ३ पत्रकार सहित ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।हिजो दिउसो ३३ जना र साँझमा २२ जनाको गरी ५५ जनामा कोरोना पुष्टि भएको हो । विराटनगरमा कार्यरत तीन जान पत्रकारमा कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका पत्रकार आफैले फेसबुकमा स्ट्याटस लेखि आफ्नो सम्पर्कमा रहेका साथीहरूलाई सतर्क रहेर कोरोना जाँच गराउन अनुरोध गरेका छन् । कोरोना संक्रमित पत्रकारहरूमा कुनै लक्षण नदेखिएको र आफू सामान्य रहेको बताए ।विराटनगरमा एकै दिन यत्ति धेरैको सङ्ख्यामा कोरोना सङ्क्रमितको रिपोर्ट आएको यो पहिलो हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved