काेराेनाकाे हटस्पट बन्दै विराटनगर : संक्रमितकाे संख्या दुई सय ७८ पुग्याे

  • प्रकाशित मितिः साउन २५, २०७७
  • 1030 पटक पढिएको
  • समय अनलाइन

विराटनगर / विराटनगरमा २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका मध्ये एउटै वडाका ११ जना छन् ।शनिबारराति प्राप्त पछिल्लो पीसीआर परीक्षण रिपोर्टअनुसार विराटनगर महानगरपालिका–९ का ११ जनामा संक्रमण देखिएको छ । विराटनगर–१५ का एक, १४ का दुई, १२ का एक, ११ का एक, १० का दुई, ६ का एक, ३ का दुई जनामा कोरोना देखिएको छ । एक जनाको वडा खुलाइएको छैन ।

विराटनगरमै गरिएको परीक्षणबाट मोरङको जहदाका एक र प्रदेश २ का चार जनामा पनि कोरोना देखिएको छ । २२ जना नयाँ बिरामी थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या दुई सय ७८ पुगेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । विराटनगरमा हिजो दिउँसो ३३ जना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved