धरानका दुई जना डाक्टरलाई कोरोना पोजेटिभ

  • प्रकाशित मितिः श्रावण २५, २०७७
  • 802 पटक पढिएको
  • समय अनलाइन

धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुई जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा ईएनटीका एडिसनल प्रोफेसर र बायोक्यामेस्ट्रि विभाग का एसोसिएट प्रोफेसर दुई जना पुरुष डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र बस्ने आवसिय चिकित्सकहरूमा लापर्वही बढेको बताइएको छ । इएनटीका डाक्टर केही दिन अघि जनकपुर गएर आएको पाइएको छ । उनी जनकपुरबाट आएपछि प्रतिष्ठानका विभिन्न डिपार्टमेन्ट पुगेको र अरू डाक्टरहरू सँग भेटघाट गरेको बताइएको छ ।

अहिले कनट्र्याक्ट टे्रसिङको काम धमाधम भइरहेको छ । बीपी प्रतिष्ठानको हाता भित्र बसोबास गर्ने चिकित्सकहरू लापर्वही तरिकाले बाहिर गएर आएपछि होम क्वारेनटाइनमा नबसी घुमफिर गर्ने गरेको बताइन्छ ।

पछिल्लो पटक संक्रमित इएनटीका डाक्टर पनि आफूले स्वाब परीक्षण गर्न दिएर पनि बाहिर घुमफिर गरेकोले समस्या सिर्जना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved