सिरहा नगरपालिकामा अख्तियारको छापा

  • प्रकाशित मितिः साउन २६, २०७७
  • 1192 पटक पढिएको
  • समय अनलाइन

विराटनगर / सिरहा नगरपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि खरिद गरिएको सामग्रीमा अनियमितता भएको आशंकामा आइतबार अख्तियार कार्यालय बर्दिबासका अधिकृत नवराज सुवेदीसहितको टोलीले छापा मारेको छ ।

अनियमितता भए–नभएको छानविनका लागि कागजात नियन्त्रणमा लिएको जनाइएको छ । सिरहा नगरपालिकाले १७ वटा स्थानीय तहहरुमध्ये सबैभन्दा बढी खर्च गरेको विवरण सार्वजनिक गरेको थियो ।

सिरहा नगरपालिकाले पाँच करोड ९० लाख ८६ हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो । सिरहा नगरपालिकाले खरिद गरेको सामग्री बजार मूल्यभन्दा धेरै महँगो भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved