बीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा ताला

  • प्रकाशित मितिः श्रावण २८, २०७७
  • 1058 पटक पढिएको
  • समय अनलाइन

धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिको कार्यकक्षमा तालावन्दि गरिएको छ । अगामी साउन ३० गते हुन लागेको सिनेट बैठक स्थगित गर्नु पर्ने लगाएतका माग राख्दै नेपाली कांग्रेस निकट नेपाल तरुणदल र नेपाल विद्यार्थी संघले मंगलबार प्रतिष्ठानका उपकुपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिको कार्यकक्षमा ताला वन्दी गरेका छन् ।

धरानमा कोरोनाको सक्रमण बढ्दै गएको र सक्रमतिहरुलाई वेड अभाव मा आसुलेसनमा राखेर उपचार गर्न नपाएको अवस्थामा सक्रमितको उपचारमा ध्यान दिनुको साटो सिनेटको वहानाका काठमाडौ गएको कारण आफुहरुले ताला वन्दि गरेको तरुणदल धरान उपमहानगर कमिटि सभापति हिमाल श्रेष्ठले वताए ।

 

उनले अहिले सिनेट बैठकको आवश्यकता नभएको भन्दै सिनेट वेठक स्थगित गरी तत्काल कोभिड १९ अस्पताल सञ्चालन गर्न समेत माग गरे । उद्घाटन भएको ४ महिना वितिसक्दा पनि कोभिड अस्पताल सञ्चालनमा नआएको भन्दै उनिहरुले तत्काल कोभिड अस्पताल सञ्चादनल गर्न माग गरेका छन् ।

उनिहरुले धरानका होम आसुलेसनमा रहेका सक्रमितहरुलाई असपतालको आसुलेसनमा राखेर उपचार गर्नु पर्ने , धरानवासीका लागी २५ वेडको आसुलेसनको व्यवस्था गर्नुपर्ने, ओपिडिसेवा व्यवस्थित गरिनुपर्ने, डाइलासिस तथा आइसियु सेवा विस्तार गर्नू पर्ने लगाएतका माग राखेका छन् ।

नारा वाजी गर्दै प्रतिष्ठान पुगेका तरुणदल र नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले आफ्ना माग पुरा नभए सम्म ताला नखोल्ने चेतावनी समेत दिएका छन् । यस अघि प्रतिष्ठानका सिनेट सदस्य समेत रहेका धरानउपमहानगर पालिका मेयर तिलक राईले अहिले अवस्थमा सिनेट वैठक बस्न उचित नहुदे भन्दै प्रतिष्ठानलाई सिनेट वैठक स्थगित गर्न लिखित रुपमै आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved