इटहरीमा एकै दिन थपिए १३ जना संक्रमित

  • प्रकाशित मितिः साउन २९, २०७७
  • 1080 पटक पढिएको
  • समय अनलाइन

इटहरी । इटहरीमा आज एकैदिन १३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । ती मध्य एक इटहरी उपमहानगरका कर्मचारी हुन । इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार विभिन्न वडाका १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

२१ गते पछाडि गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो, २५ गते वीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।उनका अनुसार १० जना पुरुष र तीन जना महिला रहेका छन् ।

उनीहरु कति कति वडाका रहेको भन्नेबारे खुल्न बाँकी रहेको उनको भनाई थियो । यो सँगै इटहरीमा ४५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved