दुहबी / दुहबीमा आज एकैदिन ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । दुहबी स्वास्थय शाखाका अनुसार विभिन्न वडाका ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
‘२४ गते गरिएको परीक्षणमा दुहबी ८ स्थित पशुपति आइरन उद्योगका ३ जना मजदुरहरुमा पोजेटिभ रिपोर्ट आएको हो,’उनीहरु कति कति वडाका रहेको भन्नेबारे खुल्न बाँकी रहेको उनको भनाई थियो ।
यो सँगै दुहबीमा २३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved