सुनसरीमा १९ सहित प्रदेश १ मा आज थप ८६ जनामा कोरोना संक्रमण

  • प्रकाशित मितिः साउन ३१, २०७७
  • 1082 पटक पढिएको
  • समय अनलाइन

इटहरी / पछिल्लो २४ घण्टामा सुनसरीमा १९ सहित प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् ।ती मध्ये मोरंगमा सबैभन्दा बढी ६४ जना छन् भने सुनसरीमा १९ जना रहेका छन् । यस्तै, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १९ महिला र २१ पुरुषमा संक्रमण पुष्टि भएको हो । रंगेलीमा ३ महिला र ६ पुरुष, धनपालथानमा ५ महिला, जहदामा १ महिला र २ पुरुष, सुन्दरहरैचामा २ पुरुष, बुढीगंगामा १ महिला र १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै, मोरंगकै ग्रामथान, सुनबर्षीमा १–१ पुरुष र कानेपोखरीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरि, सुनसरीको धरानमा २ महिला ९वीपी प्रतिष्ठानका नर्स० र ९ पुरुषमा संक्रमण पुष्टि भएको छ भने रामधुनीमा ५ पुरुष, बर्जुमा ३ पुरुष, ते¥हथुमको म्याङलुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आजसम्म कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय ७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved