सुनसरीमा ३७ सहित आज प्रदेश १ मा १२३ जना संक्रमित थपिए

  • प्रकाशित मितिः भदौ ३, २०७७
  • 992 पटक पढिएको
  • समय अनलाइन

सुनसरी / सुनसरीमा ३७ सहित प्रदेश १ मा आज १ यस २३ जनामा कोरोना संक्रमण देखिएको छ ।संक्रमितहरू मध्यो ९० जना पुरूष र ३३ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले आजको कोभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि मोरङमा ६७ जना, सुनसरीमा ३७ जना, झापाका १६ जना, पाँचथरमा १ जना र प्रदेश १ स्थाइ ठेगाना नभएका २ जना रहेका छन्।संक्रमण देखिएकाहरू मध्य मोरङको विराटनगरमा ३२ पुरूष र २० महिला , बुढिगंगामा १ महिला र १ पुरूष, रंगेलीमा ५ महिला र ४ पुरूष, मिक्लाजुङ्गमा १ पुरूष, कानेपोखरीमा १ पुरूष, धनपालथान १ पुरूष र कटारीमा १ महिला रहेका छन् ।

त्यस्तै, सुनसरीको धरानमा २ पुरूष, दुहवीमा ३ महिला र ८ पुरूष, हरिनगरका १ महिला र १२ पुरूष, बर्जुमा १ महिला र ४ पुरूष, इटहरीमा ४ पुरूष र रामधुनीमा २ पुरूष रहेका छन् ।झापाको भद्रपुरमा ३ जना पुरूष, दमकमा ८ जना पुरूष, विर्तामोड, कचनकवाल र कमलमा १–१ जना रहेका छन् भने अन्य २ जनाको ठेगना नखुलेको मन्त्रालयले जनाएको छ । पाँचथरका १ पुरूष रहेका छन भने १ महिला र १ पुरूष गरी २ जना भारतिय नागरीकमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved