ईलाका प्रहरी कार्यालय इटहरीको थुनामा रहेका दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी अस्पतालका अनुसार इटहरी प्रहरीको थुनामा रहेका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु ३२ र ३६ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, शशस्त्र प्रहरी वल पकलीका २ जनामा कोरोना संक्रमण देखिएको छ ।
उनीहरु २८ र ३२ बर्षीय पुरुष रहेका छन् ।
उनीहरुको ७ गते गरिएको पीसीआरको रिपोर्ट आज पोजेटिभ देखिएको हो
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved