इटहरी ८ का युवाहरु सामाजिक काममा सकृय

  • प्रकाशित मितिः भदौ २१, २०७७
  • 885 पटक पढिएको
  • समय अनलाइन

118667375_368247917670116_7878320821435905309_n

बिश्व महामारिका रुपमा फैलिएको कोरोना भाइरसका कारण मुुलकमा लकडाउन को अवश्या रहेको छ । यो परिस्थितिमा रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना हुन थालेको छ यसै समस्यालाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिका वडा न ८ का युवाहरुले फुटबैक सञ्चालनमा ल्याएका छन् । वडा भरीका गरिब तथा बिपन्न परिवारका लागी हुनेले दिएर जाऊ नहुनेले लिएर जाऊ भनने मुल नाराका साथ फुटबैकलाई निरन्तर्ता दिदै आएको अभियान्ता प्रदिप सिंहले जानकारि दिएका छन् ।
यस फुटबैक पछिल्लो समय निकै प्रभावकारि बन्दै आउको छ यहाँबाट करिब २०० घर भन्दा माथिलाई गुणस्तरिय खाध्यन्न बितरण गरिसकेको छ । निस्वार्थ रुपमा सामाजिक कार्यमा खटिदै आएका युवाहरुले यतिखेर वडा ८ लाई प्राथमिक्ता दिएपनि आगामि दिनमा सम्पुर्ण इटहरीमा रहेका गरिव तथा बिपन्न परिवारलाई सहयोग गर्ने सामाजिक कार्यमा सकृय रहदै आउका सिंहले जानकारि दिएका छन् ।

यस फुटबैक अभियानका अभियानकर्ता स्मित कार्कि, प्रदिप सिंह, स्मित कार्कि, सुबास दाहाल, कृष्ण खड्का, रिशु कर्ण, विशाल पुरी, बिकल्प देवकोटा, डेबिल देवकोटा, चन्दन सोनार, सुबेक्षा कार्कि, आदि रहेका छन् ।

यस अभियानलाई प्रत्यक्ष रुपमा सहयोग गरि दिने बिशेष सहयोगि हातहरूमा प्रजवल बस्नेत, भोला क्षेत्री, दिपक आचार्य, शैलेस नेपाल, एन्जल खड्का, सुमन खड्का, आवेग कार्की, रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved