इटहरीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी

  • प्रकाशित मितिः भदौ २४, २०७७
  • 864 पटक पढिएको
  • समय अनलाइन

इटहरीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भदौ २० र २१ गते संकलन गरिएको नमुना मध्य थप १२ जनामा संक्रमण देखिएको हो ।

२० गते संकलन गरिएको स्वाव मध्ये इटहरी वडा नं १२ मा १ जना – ३७ वर्षिय परुष, इटहरी १३ का १ जना ३७ वर्षिय पुरुष,इलाका प्रहरी कार्यालय इटहरी का २ जना २६ र ३९ वर्षिय पुरुषमा संक्रमण देखिएको छ ।

त्यसैगरी २१ गते संकलन गरिएको मध्ये संक्रमण पुष्टि हुने इटहरी १० का ६ जना ३८,४३,४४ वर्षिय महिला र ४०, १६, ५३ वर्षिय पुरुष, इटहरी १३ बाट १ जना ४४ बर्षीय महिला र इटहरी २० का‌ १ जना २६ बर्षीय पुरुष रहेका छन । इटहरीमा कोरोना पुष्टी हुनेको संख्या २७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved