इटहरीमा खुल्यो जेनिक्स सर्टिङ सुटिङ एण्ड टेलरिङ

  • प्रकाशित मितिः आश्विन १९, २०७७
  • 1339 पटक पढिएको
  • समय अनलाइन

इटहरी/ सुनसरीको इटहरी ६मा जेनिक्स सर्टिङ सुटिङ एण्ड टेलरिङ खुलेको छ। सर्टिङ सुटिङ एण्ड टेलरिङको सोमबार एक कार्यक्रमका बीच उद्योग बाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेल र कोषाध्यक्ष गायत्री भण्डारीले उद्घाटन गर्नुभएको हो।

पूर्व पश्चिम राजमार्ग अन्तरगत इटहरी खण्डको पूर्वलाईन (इप्रका इटहरीको नजिकै) खुलेको जेनिक्स सर्टिङ सुटिङ एण्ड टेलरिङलाई निर्मल अधिकारी र गोबिन्द अधिकारीले सञ्चालनमा ल्याएका हुन्। कोट पेन्ट अनि अस्कोट लगाउन चाहनेहरुका लागि सञ्चालनमा आएको जेनिक्स सर्टिङ सुटिङ एण्ड टेलरिङ एक उत्कृष्ट गन्तब्य हुने अपेक्षा गरिएको सञ्चालक अधिकारी द्वयको अपेक्षा छ।

जेनिक्स सर्टिङ सुटिङ एण्ड टेलरिङको उद्घाटनपछि उद्योग बाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेलले कोभिड १९को कहरका बावजुत इटहरीमा कपडाको ब्यवसाय शुरु भएको भन्दै फेशनका पारखीहरुका लागि जेनिक्स सर्टिङ सुटिङ एण्ड टेलरिङ एउटा उत्कृष्ट गन्तब्य बन्ने र ग्राहकको मन जित्न सफल होस भनि शुभकामना ब्यक्त गर्नुभयो।

यस्तै उद्योग बाणिज्य संघकी कोषाध्यक्ष गायत्री भण्डारीले कोरोना भाईरसका कारण ब्यापार ब्यवसाय थलिएको अवस्थामा खुलेको जेनिक्स सर्टिङ सुटिङ एण्ड टेलरिङलाई सफलताको शुभकामना ब्यक्त गर्दै ग्राहक तथा बिक्रेताको स्वास्थ्यलाई ख्याल गर्दै सेनिटाईजर, साबुन पानीलगायत राखेर हात धुँदै स्वास्थ्य सुरक्षा अपनाउन आग्रह समेत गर्नुभएको छ। onne twwo

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved