संघर्षले खारिएका मिलन : सानै उमेरमा एसियाकै उत्कृष्ट शैक्षिक उद्यमी

  • प्रकाशित मितिः मंसिर २७, २०७७
  • 1993 पटक पढिएको
  • समय अनलाइन

इटहरी/ ईन्टरनेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टरका प्रमुख मिलन राई ‘जजल’ एशियाकै उत्कृष्ट शैक्षिक उद्यमशिल अवार्डका लागि छनौटमा परेका छन्। २० वटा देशहरुको प्रतिष्पर्धीलाई पछि पार्दै राई ‘एसियाको उत्कृष्ट शैक्षिक उद्यमी अवार्ड’का लागि नेपालबाट छनौटमा परेका हुन्।

राईलाई यो अवार्ड रोयल अनर अन्तर्गत शिक्षा क्षेत्रमा रही सानै उमेरमा उद्यमशिल कार्य गरे बापत प्रदान गर्न लागिएको हो। राईले आजसम्म तीनहजार भन्दा अधिक शिक्षक, बिद्यार्थी, प्राध्यापक, सञ्चालक, अभिभावक, उद्यमीहरु लगायतलाई इन्टरनेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टरमार्फत तालिमहरु दिईसकेका छन्। jajal

राईको नेतृत्वमा ईन्टरनेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टरले चारसय भन्दा धेरै बिभिन्न प्रकारका उपयोगी शैक्षिक, ब्यावसायीक साथै मोटिभेशनल तालिमहरु प्रदान गरेको छ। यसका साथै सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर राई अन्तराष्ट्रिय स्तरमा निर्माण भईरहेको नेशनल स्टार नामक मन्टेश्वरी स्कुलका सँस्थापक पनि हुन्।

सो अवार्ड २०२१को फेब्रुअरी भित्र भारतको चेन्नाईमा एक अन्तराष्ट्रिय समारोहका बीच प्रदान गरिने आयोजकले जनाएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved