आज फेरी अर्की चेलिको लास जंगलमा फालिएको छ
फूल्नफल्न नपाउदै पलभरमै बलत्कार गरी मारीएको छ!
छोरी भएर जन्मनु अब त अभिश्राप बन्यो जस्तो लाग्छ
रक्ताम्य सरीर ,जतीततै निलडाम कपडा फाटिएको छ।
महिला आमा ,महिला दिदीबहिनी अनि श्रिमती सबै हुन
रास्ट्रपति अनि साम्सद महिला भएर देश हाकिएको छ।
निर्मला,सम्झना आज फेरी भागरथी कयौको नाम छुटे
हरेक घरकी छोरी चेलिको ईज्जतमा आखा गाडिएको छ!
सुरक्षालय ,न्यायलय ,मन्त्रीमन्डल टोलाएर नबस्नप अब
पटक पटक कयौ छोरीहरुको देह रगतले पोतिएको छ!
जमुना क्षेत्री
ईटहरी,सुनसरी
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved