गजल

  • प्रकाशित मितिः फाल्गुन 4, 2077
  • 143 पटक पढिएको
  • जमुना छेत्री

आज फेरी अर्की चेलिको लास जंगलमा फालिएको छ

फूल्नफल्न नपाउदै पलभरमै बलत्कार गरी मारीएको छ!

छोरी भएर जन्मनु अब त अभिश्राप बन्यो जस्तो लाग्छ

रक्ताम्य सरीर ,जतीततै निलडाम कपडा फाटिएको छ।

महिला आमा ,महिला दिदीबहिनी अनि श्रिमती सबै हुन

रास्ट्रपति अनि साम्सद महिला भएर देश हाकिएको छ।

निर्मला,सम्झना आज फेरी भागरथी कयौको नाम छुटे

हरेक घरकी छोरी चेलिको ईज्जतमा आखा गाडिएको छ!

सुरक्षालय ,न्यायलय ,मन्त्रीमन्डल टोलाएर नबस्नप अब

पटक पटक कयौ छोरीहरुको देह रगतले पोतिएको छ!

 

  जमुना क्षेत्री

 ईटहरी,सुनसरी

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2021 - Samayaonline.com All rights reserved