ताप्लेजुङ को दोभानमा भिषण आगलागी:४७ घर जले ७९९ परिवार विस्थापितथ

  • प्रकाशित मितिः फाल्गुन १९, २०७७
  • 224 पटक पढिएको
  • आयुष लिम्बु

दोभान (ताप्लेजुङ)ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा मंगलवा विहानदेखी भएको आगलागीमा ४७ घर जलेका छन् त्याँहा बस्ने ७९ परिवार विस्थापित भएका मेरिदेन गाँउपालिकाका अध्थळ गणेशबादुर लिम्बुले बताए

फुङलिङ नगरपालिकाको दमल र एक्साभेरको साहयोग ले आगो थप फैलिनवाट रोकिएको उनले बताए।४७ घर जलेको र त्यँहा पसल व्यावसाय गरेर बस्ने ७९ परिवार बिस्नथापित भएको अनुमान गरेका छौ लिम्बुले बताए

अध्ययळ लिम्बुको संयोजकत्बवमा समिति गठन गरिएको छ।समितिले पीडितहरूलाई तत्काल कसरी व्यावस्यथापन गर्ने भन्ने विषयमा छलफल भएको बताए

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved