सोमबार फागुन २४'२०७७
धरान नेपाल कम्युनिष्ट पाटी महासचिव नेत्रविक्रम चन्द विप्लवको सुरक्षाको लागि प्रहरी निरीक्षकको कमाण्डमा १०जना प्रहरी टोली परिचालन गरेको छ I सरकारसंग को तीनबुुदे सहमतिसंगै शान्तिपूर्ण राजनीतिमा आएका विप्लवको सुरछ्यको निम्ति भन्दै पहरी टोली परिचालन गरिएको काठमाडौ पहरी पमुख आशोक सिंहले जानकारि दिनु भयो
विप्लवको सुरछ्या चुनौतिलाई मध्यनजर गर्दै उनलाई नजिकैबाट हेर्न थालेको सिंहले बतएI
त्यस अघि सरकारले विप्लव समुहमाथिको पतिबन्ध फुकुवा गर्दै उसका नेताकार्यकर्ताविरुद् दर्ता भएको सबै मुद्ा फिर्ता लिने निर्णय गरेको थियोI
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved