मसालामा जीरा धनिया र खोर्सानी चाहियोI
आमालाई घरमा बुहारी खान्दानी चाहियोI
मजा आएना गुरु तपाईको गजल पढेरI
अलिक फरक किसिमको काहानी चाहियोI
बर्षौ जिन्दा हरनु छ मलाई पनि त यँहाI
भ्यगुताले भन्यो कुवामा पानी चाहियोI
यो जमाना कँहा बाट कँहा पुगी सक्योI
छोरीलाई जिन्स छोरालाई शेवाली चाहियोI
आफ्नौ शिरमतीको भर लाग्दैना किना अचेलI
सरकार मलाई शिरमतीको निगरानी चाहियोI
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved