पोखराIआज पोखरा महानगरपालिका र यस मातहतमा सबै वडा कार्यलयाहरु बन्द हने भएको छI महानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा बुधवार बिदा दिएको होI महानगरपालिकाले एक सुचना जारि गर्दै मातहतका सबै कार्यलयाहरु बन्द रहने जानकारी दिएको छI
भाग 19 गते बसेको कार्यालयको बैठकको निर्णयअनुसार फागुन 26 गते महानगरपालिकाको कार्यालय माााहतका कार्यालयमा बिदा दिने निर्णय गरेको हो I
सोही बमोजिम पोखरा महानगर स्थापना दिवसको अवसरमा महानगरले बिदा दिने निर्णय गरेको हो महानगरका प्रवक्ता धनबहादुर नेपालीका अनुसार बुधबार पोखरा महानगरपालिकाको कार्यालय र सम्बन्धित वडा कार्यालयहरु समेत बन्द हुनेछ I
पोखरा महानगरपालिकाको पाँचौं स्थापना दिवसको अवसरमा बुधबार प्रभातफेरी सम्मान लगायतका कार्यक्रम गरी मनाइने भएको छ Iकर्मचारीहरु बिहान ८ बजे पोखरा महानगरपालिका वाट सहभागि हुने छI
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved