धरान:जनशक्ति अभावका कारण समयमै न्याय सम्पादन हुन नसक्दा सर्वोच्च अदालतमा मुद्दाको चाङ लागेको छ Iअहिलेे करिब १९हजार मुद्दा फैसला हुन बाँकी छ I५ वर्ष नाघेको मुद्दाको संख्या मात्रै दुई हजारभन्दा बढी छ कतिपया मुद्दा त १० बर्ष पुग्ने लागेका छनन् I आर्थिक वर्ष सर्वोच्चमा 11हजार आठ सय एक मुद्दा दर्ता भएका छनन्I २४ हजार एक सय ८०पुराना मुद्दा थिएI गत बर्ष २४ हजार सात सय ९६ ,मुद्दा हेर्न बाँँकी थिए चालु आर्थिक बर्ष को असारयता मुद्दा थपिएर आहिले यो संख्या २९ हजार नाघिसकेको छI जिल्ला र उच्च अदालतमा समेत गरी फैसला हुन बाँकी मुद्दाको संख्या अझ धेरै छI गत असार मसान्तसम्म देशभरिका अदालतमा १ ,लाख १०हजार ७ सय ७९ मुद्दा फैसेला हुन बाँकी छन् Iतीम्धे २ बर्ष नाघेका मुद्दाको संङख्या मात्र १७ हजार २सय १८ छI मुद्दा दर्ता हुने दर हरेक वर्ष बढ्दै गइरहेको छ जनशक्ति भन्ने सिमित छ Iसर्वोच्चमा प्रधानन्यायाधीशसहित 11 न्यायाधीश रहने ब्यवस्थाछI अहिले १९जना मात्रै कार्यरत छनन्I दुइ न्यायधीशको पद रित्त छ बर्षमा १ इजालसले १ हजार ९ सय २८वटा मुद्दा गर्नु पर्ने अवस्था रहेको सर्वोच्चले दैनिक औसत 30 मुद्दाको फैसला दिने गरेको छ I प्रवक्ता batra kali pokharelko अनुसार दैनिक 8 देखि 11 वटासम्म इजालस बस्छनन्I तर सबै ईजालसबाट फैसेला आउदैना धेरैको मुद्दा लम्बिन्छन्I सर्वच्चले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइको आर्थिक वर्ष 2076 -77 को प्रतिवेदन अनुसार पाँच वर्ष नाघेका मुद्दाको संख्या 2 हजार ९८छI त्यसमध्ये धेरैजसो तल्लो तहका अदालतको फैसला उपर परेका पुनरावेदन छन् Iजसमा भ्रस्टचारी लगायतका गम्भीर प्रकृतिका मुद्दा पर्दछन् उल्लेख रहेको समाचार नयाँ पत्रिका दैनिकका छापिएका छ I
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved