हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिका मा रहेको टेलिकम सेवाले पछिल्लो समय काम गरेको छैन Iगाँउमा टेलिफोनले काम नरेपछि गाउ बाट करिब दुइ घण्टा पैदलको बाटो हिडेर यँहा नागरिकले फोन सम्पर्कमा जोडिने गरेको छ I
दैनिक दुई घन्टाको पैदल हिँडेेर डाँडामाथि रुपमा चडेर फोन गर्नु बाध्य भएको चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले जानकारी दिए Iभौगोलिक हिसाबले ठुलो र धेरै खोल्साखोल्सी भएको कारण उत्त गाउँपालिकामा एउटा मात्त नेपाल टेलिकमको टावार मेछायम मासीधारामा ०६६ ०६७ सालमा बनेको थियोI उत्त टावार कम क्षमताको भएकोले सिमित मात्रामा टेलिकम सेवा हुनेगर्थ्यो Iउँहाले भनुभयो अहिले आएर टेलिकम सेवा पूर्ण रुपमा बन्द भयो त्यसै कारण दुई घण्टाको पैदल हिडेर जानुु पर्ने बाध्या भएको बताउनु telegram नभएर पनि इन्टरनेट सेवा अत्यन्तै सुस्त छ उहाँले भन्नुभयो स्थानीयको त के कुरा गर्नु आफौ 2 घण्टा पैदल बाटो हिनेर फोन सेवाकोलागि जानुपर्ने बाध्यता ,उहाँले धेरैपटक संचार मन्त्रालय ,nepal telecom मा धाउदा धाउदा हैरान भइसकेको समेत बताए I
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved