धरान १७ मासु बजार डटकम सञ्चालनमा

  • प्रकाशित मितिः चैत्र १, २०७७
  • 1116 पटक पढिएको
  • आयुष लिम्बु

धरान (२०७७-११-३०)धरानमा मासु डटकम संचालनमा आएको छ Iस्वादेशमै बसेेर केहि गर्न सकिन्छ भन्ने उदेश्यले धरान १७ रेल्वेमा एक युवाले मासु बजार डटकम सञ्चालनमा ल्यएको होI

मासुबजार डटकमको शुभारम्भ धरानका मेयर तिलक राईले रिबन काटेका संचालक अरुण राइले मासु बजार डटकम ४लाख रुपयाँको लगानिमा सन्चालनमा ल्यएको जानकारी दिएका छन्नIसन्चालक राइका अनुसार अहिले खशि कुखुरा र अण्डा पाइछI free होम डेलिभरिको सुविदा समेत रहेको बताएI सफा र सुलभ मुल्यमा बिक्ी गर्ने उनले बताए Iमासु बजार डटकम सन्चालनमा आए लगातै केहि युवाहरुले रिजगार समेत पाएको बताउनु भयोI आगामि दिनमा रागा लोकल कुखुराको मासु  पनि बेच्ने बताएI 

मेयर राइले धरान १७ दिनदिनै बजारीकरण हुँदै गएको बताएI यँहाका स्थानीय र लोकल बासीहरु वडा बासीहरु बजार खोजका लागि अन्यत्तजान जरुरि नभएको वताएI

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved