ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा

  • प्रकाशित मितिः चैत्र १, २०७७
  • 1331 पटक पढिएको
  • आयुष लिम्बु

ताप्लेजुङको अन्तिम बस्ती फक्तालुङ गाउँपालिका ओलाङ्चुङ्गोला मा गर्दा साता नेपाल टेलिकमले मोबाइल सेवा पूर्ण संचालन गरेसंगै ताप्लेजुङको ९५प्रतिशत भूभागमा मोबाइल सेवा संचालन भएको होI टेलिकमले ओलाङ्चुङ्गोलामा स्थातलाइट प्रविधि टावार विस्तार गरेर मोबाइल सेवा दिन थालेको नेपाल दुरसंचार कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख विरेन्द्र चेम्जोङले जानकारी दिए I समुद्र सतहदेखि तिन हजार 200 मिटर उचाइमा अवस्थित  ओलाङ्चुङ्गोला मा मोबाइल सेवा सुरु भएको छ I ताप्लेजुङको सदरमुकामदेखि तीन दिनको पैदल हिँडेर ओलाङ्चुङगोला पुग्न सकिन्छ Iमोबालइ सेवा सुरु भएसँगै घरैमा बसेर आफना आफन्तहरुसँग कुराकानी गर्न सकिने भएपछि स्थानीयवासीहरु खुशी भएको फक्तालुङ गाउँपालिका वडा न:7 का अध्यक्ष क्षतेेेन शेर्पालेे बताएIओलाङ्चुङ्गोलामा ५६ घर परिवार वसोबास छI फक्ताङलुङ गाउँपालिका ७ रानि पुलदेखी ओलाङ्चुङगोला सम्म flower विस्तार गर्ने आवश्यक सामग्री 90 हजार दुवानी खर्च फक्तालुङ गाउँपालिकाले गरको फक्तालुङ गाउँपालिका का प्रवक्ता छेतेन लामाले जानकारी दिए Iयसै चालु आर्थिक बर्षमा पाथिभरा क्षेत्रमा फेदी र kalikhola shetra ma मोबाइल टावर बिस्तारै उनी चेम्जोङले बताए I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved