म्यानमारमा मार्सल कानुन लागू

  • प्रकाशित मितिः चैत २, २०७७
  • 1045 पटक पढिएको
  • आयुष लिम्बु

म्यान्मामा सत्ता हराएको सेनाले प्रमुख सहरमा मार्सल कानुन  लागू गरेको छ याङ्गुन लगायत शहरमा सेनाले चलाएको गोली लागी एकैदिनमा 50 जना प्रर्दशनकारीको मृत्यु भएपछि मार्सल अपदस्था नेत्र आङ सुकिको आज हुने भनिएको सुनाइ समेत इन्टरनेटका कारण देखाउन स्थापित गरिएको छ I नेत्र सुकी आज अदालतमा हाजिर हुनुपर्ने थियो प्रजातन्त्र पक्षधर प्रदर्शनकारीले अपदस्था नेत्र सुकीको रिहाईको माग गर्दै करिब डेढ महिना देखि सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् अपदस्था नेत्र सुकीलाई समेत सेनाले अज्ञात स्थानमा राखेका छन् याङगुका दुइ जिल्लामा मार्सल कानुन लागू गरेको सेनाले चिनियाँ व्यवसाय माथि हमला भएपछि आज तप जिल्लामा विस्तार गरेको हो आन्दोलनकारीले वर्षेनी सेनालाई चीनले सहयोग गर्दै आएको आरोप समेत लगाएका छन् I राजनीतिक केन्द्रहरूको लागि सहयोगी संस्था एएपीपीका अनुसार febrary यता मात्र 50 जना भन्दा बढी को सेनाको कारबाहीको क्रममा ज्यान गुमाइसकेका छन् I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved