चैत्र ४गते राष्ट्रिय परीक्षा बोर्ड कक्षा ११ को परिक्षाफल सार्वजनिक गरेको छ l कक्षा 11 का आंशिक (great वृद्धि परीक्षार्थीहरूको परीक्षाफल प्रकाशित गरेको बोर्डले जनाएको छ I
बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये ७६.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको छन् दुई जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छI जम्मा विद्यार्थीको संख्या 1 लाख ६७ हजार २४१ जना परीक्षामा सहभागी भएको थियोI नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा NEB space symbol No टाइप गरी पठाएर नतिजा हेर्न सकिन्छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिने बोर्डले जनाएको छ I
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved