नेपालमा पछिल्लो 24 घण्टामा 1 सय ७जनामा कोरोना संक्रमित पुष्टि भएको छ सोही अवधिमा 52 जना संक्रमण मुक्त भएको छ I योसँगै नेपालमा कोरोना संक्रमितको संख्या 2 लाख 75 हजार 6सय 55 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाकारी दिए I हालसम्म नेपालमा निकै हुने हरुको संख्या 2 लाख 75 हजार 6 सय 10 पुगेको छ I
मुलुकभर एक हजार जना संक्रमित isolation ma रहेको छ भने 52 जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ I हालसम्म नेपालमा 22 लाख 26 हजार 5 सय 47 पीसिअार परीक्षण भएको छ I पछिल्लो 24 घण्टामा नेपालमा कोरनाबाट एकजनाको मृत्यु भएको छ I योसँगै नेपालमा कोरोना बाट मृत्यु हुनेहरूको संख्या 3 हजार 15 पुगेको छI
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved