40 प्रतिशतले घट्यो खाना पकाउने ग्यासको मूल्य

  • प्रकाशित मितिः चैत ८, २०७७
  • 1813 पटक पढिएको
  • आयुष लिम्बु

सडक सञ्जाल नजोडेको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्याँसको मूल्य घटेको छ I तर मूल्य घट्दा पनि प्रतिसिलिन्डर 8 हजार रुपियाँ  तोर्न बाध्य छन् I जिल्लाका दक्षिणी क्षेत्रका तीन वटा गाउँपालिका राष्ट्रिय सडक सञ्जाल सँग जोडिएपछि 40% मूल्य घटेको होI एउटा ग्यास सिलिन्डरको मुल्य आठ हजारमा झार्ने  स्थानीय जयदेवी शाहीले बताइन यसअघि मुगु धनगढीबाट khachan मा बोकाएर ल्याएको ग्यासको मूल्य प्रतिसिलिन्डर 14 हजार थियो  करिब 40 person मूल्य घटेपछि ग्यासको प्रयोगमा वृद्धि भएको छI 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved